कोटेशन आह्वान गरिएको सम्बन्धमा

कोटेशन आह्वान गरिएको सम्बन्धमा

From: - To:

सुचना प्रकाशन मिति २०७७/०९/२९

प्रस्तुत विषयमा आस्था नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित CP & CESP परियोजना अन्तर्गत आगामि एक बर्षसम्मका लागी उक्त दररेट कायम रहने गरि तपशिलमा उल्लेख गरेअनुसार आबश्यक सप्लायर्स तथा सेवा छनौट गर्नुपर्ने भएकाले यस कार्यालयमा सुचिकृत भएका व्यवसायीहरूलाई आफ्नो व्यवसायको सामग्री तथा सेवा को प्रति ईकाई मूल्य कर सहित वा कर बाहेकको उल्लेख गरी यो सुचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०७७/०९/१४ गते देखि २०७६/०९/२०) भित्र कार्यालय समयमा सिलबन्दि खाम सहित पेश गर्न हुन सम्बन्धित सबैका लागि यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल
 होटेल तथा लज सेवा
 स्टेशनरि तथा कार्यालयका लागी आबश्यक पर्ने मसलन्द सामाग्री
 यातायात तथा ढुवानी सेवा
 किराना तथा खाजा खाना समुदाय स्तर (मेल्लेख, साँफेबगर, बिनायक र कमलबजार)
 फोटो प्रिन्ट सम्बन्धि सेवाहरु ( धनगढिका लागि मात्र )

नोटः मुल्य सुची भरी पेश गर्ने फाराम सम्बन्धित सेवाप्रदायक बाट माग भई आएमा आस्था नेपाल अछामको कार्यालय तथा यस कार्यालयको इमेल asthanepal.achham@gmail.com बाट उपलब्ध गराइनेछ । आस्था नेपालको लोगो सहितको छाप भएको फाराम मात्र मान्य हुनेछ । आपूर्ती कर्ता छनौटको सम्पुर्ण अधिकार आस्था नेपालको खरिद समितिलाई रहनेछ । VAT मा दर्तावाला व्यवसायीलाई प्राथमिकता दिईनेछ । रितपूर्वक नआएको निवेदन उपर कुनै कारवाही नहुने ब्यहोरा सुचित गरिन्छ । थप जानकारीको लागि कार्यालय समयमा यस संस्थाको कार्यालयमा सम्पर्क सक्नुहुनेछ ।

यस संग सम्बन्धित फारमहरु तपशिलमा संलग्न गरियको छ।

आस्था नेपाल
जिल्ला खरिद समिती

थप जानकारीका लागी निम्न ठेगानामा सम्पर्क गर्नुहोला ।

आस्था नेपाल अछामको कार्यालय
मंगलसैन न.पा. ५,अछाम
सम्पर्क नं ०९७— ६२०३२०
धनगढिका लागि सम्पर्क ब्याक्ति
सुरज शर्मा(९८४८४२४४१०)

Location / Districts

Funding Source

Traget Group

About Astha

ASTHA Nepal has been mobilizing the unused and underutilized resources available within the society. ASTHA has been implementing community development pASTHA Nepal has been mobilizing the unused and underutilized resources available within the society.